अन्य दल

‘धत्तेरी! सांसद भन्न पनि लाजमर्दो भो!, एउटा बिराउने शाखा पिराउने’

काठमाडौं।पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले आफूलाई सांसद भन्न पनि लाजमर्दो भएको बताएका छन्। उनले आईतबार नयाँ पत्रिकामा छापिएको कार्टुनमाथि प्रतिक्रिया जनाउँदै यस्तो बताएका हुन्। सामाजिक संजाल ट्वीटरमा कार्टुनिस्ट रवि मिश्रले शेयर गरेका कार्टुनलाई रिट्वीट गर्दै अध्यक्ष भट्टराईले भनेका...

विप्लवका २ दर्जन कार्यकर्ता पक्राउ

काठमाडौं। दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २१ नेता तथा कार्यकर्ता पक्राउ परेका छन्। नेपाल–भारत सीमाअन्तर्गत पर्ने दाङको राजपुर गाउँपालिका ४ मुग्रेटाखोलास्थित जङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। बैठक बसिरहेका बेलामा गोप्य सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीको टोलीले...

पछिल्ला समाचार

दुई रेल आपसमा ठोक्किँदा १६ जनाको मृत्यु, दर्जनौं घाइते

काठमाडौं।बंगलादेशमा दुईवटा रेल आपसमा ठोक्किँदा कम्तीमा १६ जनाको ज्यान गएको छ। मंगलबार बिहान भएको उक्त दुर्घटनामा परी अन्य ४० जना...

भारतलाई पत्र लेख्दै डा. केसीले अनसन स्थगित गरे

काठमाडौं।भारतलाई पत्र लेख्दै ९ दिनदेखि अनसनरत डा. गोविन्द केसीले आफ्नो अनसन अन्त्य गरेका छन्। सीमा मिचिएको विरोधमा समर्थन गर्दै अनसनरत डा. केसीले अनिश्चितकालका लागि अनसन...

कंगनाको पारिश्रमिक ४० करोड

काठमाडौं।बलिउडकी सबैभन्दा महंगी नायिका कंगना रनौतले पछिल्लो समय एउटा फिल्मबाट २५ करोड भारतीय रुपैयाँ अर्थात् ४० करोड पारिश्रमिक लिएकी छन्। उनले सर्वाधिक महँगो पारिश्रमिक लिएको...

कृषि क्षेत्रमा कामदार लान जापान इच्छुक

काठमाडौं।नेपालबाट विशिष्टीकृत सीप भएका कामदार लैजान सुस् गरेको जापानले अब कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने भएको छ। जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका उपमहानिर्देशक...

सीमा अतिक्रमणविरुद्ध विप्लव समूह सडकमा, पक्राउ पर्दै नेता कार्यकर्ता

काठमाडौं।सरकारले कुनै पनि राजनीतिक गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दल नेपाल कम्युनिष्ट पार्टी सीमा अतिक्रमणको विरोधमा सडकमा उत्रिएको छ। भारतले...