मनोरञ्जन

कंगनाको पारिश्रमिक ४० करोड

काठमाडौं।बलिउडकी सबैभन्दा महंगी नायिका कंगना रनौतले पछिल्लो समय एउटा फिल्मबाट २५ करोड भारतीय रुपैयाँ अर्थात् ४० करोड पारिश्रमिक लिएकी छन्। उनले सर्वाधिक महँगो पारिश्रमिक लिएको भनिएको फिल्म ‘पंगा’ दर्शकमाझ आउन लागेको हो। यो फिल्म एक्सन प्रधान र बदलाको भावको भएको...

नेपाली नायिकाः कस्को योग्यता कति? ( भिडियो सहित )

काठमाण्डौं। नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय उच्च शैक्षिक योग्यता हासिल गरेका कलाकारहरु भित्रिने क्रम जारी छ। आज हामीले नेपाली सिने क्षेत्रका चर्चित केही नायिकाहरुको शैक्षिक योग्यताबारे जानकारी संकलन गरेका छौ। नायिकाहरुको शैक्षिक योग्यता तलको भिडियोमा हेर्नुस्। https://www.youtube.com/watch?v=Kttk2LnswA8&t=60s  

‘डन आयो डन’गीतका गायक आफै ‘त्रास’मा (तीन तस्वीर)

काडमाडौं।आपत्तिजनक शब्द प्रयोग गरी तिहारका लागि गाइएको (‘ह्याप्पी तिहार)२ चिसो बियर’ बोलको गीतका गायक दुर्गेश थापाले मंगलबार केही घण्टा प्रहरी हिरासतमा बिताएका छन्। अधिवक्ता यज्ञमणि न्यौपानेले गीतमार्फत तिहारको सांस्कृतिक विचलन गरेको र प्रतिबन्धित गाँजा सेवन गर्न उक्साएको भन्दै काठमाडौं जिल्ला...

‘सोनिकालाई असल मित्रको नाताले चुप्पा गरेको हुँ’

काठमाडौं।यूट्युबर सोनिका रोकायासँग चुम्बन गरिरहेको तस्वीर बाहिरिएपछि लेखक तथा पत्रकार दिलनिशानी मगरले प्रष्टिकरण दिएका छन्। उनले आफूले सोनिकालाई असल मित्रको नाताले चुप्पा खाएको बताएका छन्। सामाजिक संजालमा पूर्वयुवराज पारस शाहसँगको सम्बन्धले चर्चा पाइरहँदा पत्रकार मगरसँगको तस्वीर पनि सार्वजनिक भएको थियो। आफ्ना...

‘केही प्रेम कहानीहरू जुनझैं सुन्दर हुन्छन् तर, ति सुन्दर कहानी आफ्ना हुँदैनन्’

काठमाडौं।पूर्वयुवराज पारस शाह र यूट्युबर सोनिका रोकायाबीचको सम्बन्ध मिडियामा आएपछि पुर्वयुवराज्ञी हिमानी शाहले सामाजिक संजाल फेसबुकमा लगातार स्टाटस लेख्न थालेकी छिन्। पूर्वयुवराज्ञी शाहले मंगलबार(आज)मात्र दुईवटा स्टाटसहरु लेखेकी छिन् भने, सोमबार(हिजो) पनि एक विचारणीय स्टाटस लेखेकी छिन्। उनले सोमबार प्रेससँग सम्बन्धीत एउटा...

पाँचखाल महोत्सवको सातौं दिनः नचाउँदै कमला, नाँच्दै आम–दर्शक

काठमाडौं।“खेलकूद विकासमा युवा अभियान, कृषि, संस्कृति र पर्यटन प्रवर्द्धन पाँचखाल महोत्सवको पहिचान” भन्ने मुल नाराका साथ सुरु भएको ‘दोश्रो पाँचखाल महोत्सव २०७६’ को सातौं दिन आजको आकर्षणको रुपमा बाल प्रतिभा कमला घिमिरे रहेकी छिन्। सानै उमेरमा देश तथा विदेशमा आफूलाई...

अमिताभ डिस्चार्ज, स्वास्थ्य सामान्य

काठमाडौं।बलिउड महानायक अमिताभ बच्चन अस्पतालबाट डिस्चार्ज भएका छन्। मुम्बईको नानावती अस्पतालमा चारदिन देखि उपचाररत बच्चनलाई शुक्रबार साँझ अस्पतालले डिस्चार्ज गरेको भारतीय मिडियाहरुले जनाएका छन्। नियमित चेकअप भन्दै उनलाई मंगलबार बिहान ३ बजे अस्पताल भर्ना गरिएको थियो। अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई लिन...

किन राजेश ससुराल जाँदैनन्?

काठमाडौं। दशैंअघि काठमाडौंमा आयोजित एउटा कार्यक्रममा अभिनेता राजेश हमालले सञ्चारकर्मीसँग कुराकानी गर्ने मौका पाए। उनले यसपटको दशैं धनकुटामा मनाउने तय भए पनि अन्तिम सयमा धनकुटाको कार्यक्रम स्थगित भएपछि काठमाडौंमै दशैं मनाउने बताए। आज प्रकाशित साप्ताहिकका अनुसार कुराकानीकै क्रममा दशैंमा ससुराली कहिले...

पछिल्ला समाचार

नयाँ मन्त्रीलाई सपथ ११ बजे

काठमाडौं।नवनियुक्त मन्त्रीहरूलाई बिहीबार पद तथा गोपनीयताको सपथ ग्रहण गराइने भएको छ। बिहीबार बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा नयाँ मन्त्रीहरूको...

भारतीय प्रधानमन्त्री मोदीको १०० करोड ओझेलमा

काठमाडौं।गतवर्ष वैशाख २८ गने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम भ्रमणका क्रममा जनकपुरको ऐतिहासिक १२ बिगाहा मैदानमा नागरिक अभिनन्दनलाई सम्बोधन गर्दै जनकपुरको धार्मिक तथा सांस्कृतिक...

सामूहिक बलात्कारको शिकार बनेकी नारीको न्यायाधीश बन्ने सपना

काठमाडौं।राजधानीको एक क्याम्पसमा बीए एलएलबी चौंथो सेमेस्टरमा अध्ययनरत २३ वर्षीया पूजा (नाम परिवर्तन)आठ वर्षअघि बैतडी जिल्ला सदरमुकाम खलङ्गामा भएको पाशविक र पीडादायी घटना सम्झना...

मरेको कुखुराको मासु खाँदा किशोरीको मृत्यु

काठमाडौं।मरेको कुखुराको मासु खाँदा बैतडीमा मंगलबार एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–२ जरसौंका १५ वर्षीया पुष्ष पार्की रहेकी छिन्। मरेको कुखुराको मासु...

प्रधानमन्त्रीलाई मृर्गौला दिने बुहारी पनि पीँडामा

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओली १३ वर्षअघि भारतमा प्रत्यारोपित मृर्गौला फेर्न विदेश जाने तयारीमा छन्। तर, उनको आफ्नो मृगौला दिने उपकारी बुहारीका बाबुको व्यथा बेग्लै छ।...