नेपाल कम्यूनिष्ट पार्टी

ओली र प्रचण्डबीच ‘वान टू वान’वार्ता

काठमाडौं।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमबार बस्दै छ। नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार भएको ‘वान टु वान’ छलफलमा सोमबार सचिवालय बैठक बस्ने सहमति जुटेको हो। नेकपाका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सचिवालय...

नेकपा नेताहरु हेलिकप्टरबाट घुम्न गए गोसाइँकुण्ड(तस्वीरमा हेर्नुस्)

काठमाडौं।सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेताहरू हेलिकप्टर चढेर रसुवाको गोसाइँकुण्ड पुगेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका बरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य युवराज ज्ञवाली हेलिकप्टरमा आइतबार गोसाइँकुण्ड पुगेका हुन्। त्यहाँ उनीहरुले दुई घण्टा बिताएका थिए। त्यहाँबाट फर्किएपछि प्रवक्ता श्रेष्ठले...

प्रधानमन्त्रीले मागे सचिवालय सदस्यका राजीनामा

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयका सबै सदस्यहरूको राजीनामा मागेका छन्। नयाँ पत्रिकाले लेखेअनुसार मन्त्रिपरिषद्को पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री ओलीले सचिवायका सबै सदस्यहरूको राजीनामा माग गरेका हुन्। प्रधानमन्त्री ओलीको मुख्य सल्लाहकारमा विष्णु रिमाल रहेका छन् भने विदेश मामिला सल्लाहकार राजन भट्टराई,...

ओलीले बोलाए सर्वपक्षीय बैठक

काठमाडौं।नेपाल र भारतबीचमा रहेको सीमा समस्यालगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठक आह्वान गरेका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालकाअनुसार पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीलगायतसँग प्रधानमन्त्रीले शनिबार छलफल गर्न लागेका हुन्। ‘प्रधानमन्त्रीले सीमा समस्या समाधानका लागि भारतसँग कूटनीतिक तवरले नै...

म संवेदनाको मत लिन आएकी होइनः विद्या भट्टराई

काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को तर्फबाट कास्की क्षेत्र नं २ की उम्मेदवार विद्या भट्टराईले आफू ‘संवेदना’को मत लिन नभई जनतासँग एकाकार हुन उम्मेदवार बनेको बताएकी छिन्। ‘म माथि किन संवेदनाको मत लिन आएको भन्ने प्रश्न उठेको छ’ उम्मेदवारी दर्तापछिको कोणसभामा बोल्दै उनले...

मन्त्रिपरिषद् बैठक भोलिका लागि सर्‍यो

काठमाडौं।आइतबार साँझका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ। बैठक सोमबार बिहान ११ बजेका लागि डाकिएको छ। यसअघि ५ बजेका लागि बोलाइएको बैठक त्यसलाई सारेर साढे ६ बजे पुर्‍याइएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक पछाडि सारेर नेकपाको सचिवालय बैठक...

उप निर्वाचनः नेकपाले उम्मेदवारको टुंगो लगायो

काठमाडौं।उप निर्वाचनका लागि नेकपाले उम्मेदवारहरुको टुंगो लगाएको छ। आइतबार साँझ बसेको सचिवालय बैठकले उम्मेदवारहरुको टुंगो लगाएको हो। प्रतिनिधिसभाका लागि कास्की–२ बाट विद्या भट्टराई, दाङ क्षेत्र नम्बर ३(ख)बाट विमला वलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। भट्टराई पूर्वमन्त्री रवीन्द्र अधिकारीको पत्नी हुन्। अधिकारीको हेलिकप्टर...

सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई हटायो

काठमाडौं।सरकारले ७ वटै प्रदेशका प्रमुखहरुलाई हटाएको छ। केपी शर्मा ओली नेतृत्वको सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको हो। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनीहरुलाई हटाउने निर्णय गरेको हो। फाइल तस्वीर

प्रधानमन्त्रीले आराम कक्षबाटै भेटे प्रचण्ड र पोखरेललाई

काठमाडौं।मिर्गौलाको डायलाइसिस गरेर बिहीबार बेलुका निवास फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले नियमति भेटघाट रोकेर शुक्रबार आराम गरेका छन्। चिकित्सकहरुले उनलाई धेरै आरामको जरुरत रहेको भन्दै भेटघाट र बैठकहरु नगर्न सुझाव दिएका थिए। प्रधानमन्त्री ओलीले शुक्रबार बालुवाटारस्थित निवासको माथिल्लो तलामा नै...

उप निर्वाचनः नेकपाले गर्‍यो ३ जनाको नाम सिफारिस, कांग्रेसभित्र सकस

काठमाडौं।नेकपा, गण्डकी प्रदेश कमिटीले आसन्न कास्की क्षेत्र नं २ को उप निर्वाचनका लागि तीन जनाको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ। सिफारिस हुनेमा स्व. पर्यटनमन्त्री रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराईसहित सोमनाथ अधिकारी ‘प्यासी’ र राजकाजी गुरुङ ‘करण’ रहेका छन्। प्यासी...

पछिल्ला समाचार

दुई रेल आपसमा ठोक्किँदा १६ जनाको मृत्यु, दर्जनौं घाइते

काठमाडौं।बंगलादेशमा दुईवटा रेल आपसमा ठोक्किँदा कम्तीमा १६ जनाको ज्यान गएको छ। मंगलबार बिहान भएको उक्त दुर्घटनामा परी अन्य ४० जना...

भारतलाई पत्र लेख्दै डा. केसीले अनसन स्थगित गरे

काठमाडौं।भारतलाई पत्र लेख्दै ९ दिनदेखि अनसनरत डा. गोविन्द केसीले आफ्नो अनसन अन्त्य गरेका छन्। सीमा मिचिएको विरोधमा समर्थन गर्दै अनसनरत डा. केसीले अनिश्चितकालका लागि अनसन...

कंगनाको पारिश्रमिक ४० करोड

काठमाडौं।बलिउडकी सबैभन्दा महंगी नायिका कंगना रनौतले पछिल्लो समय एउटा फिल्मबाट २५ करोड भारतीय रुपैयाँ अर्थात् ४० करोड पारिश्रमिक लिएकी छन्। उनले सर्वाधिक महँगो पारिश्रमिक लिएको...

कृषि क्षेत्रमा कामदार लान जापान इच्छुक

काठमाडौं।नेपालबाट विशिष्टीकृत सीप भएका कामदार लैजान सुस् गरेको जापानले अब कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने भएको छ। जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका उपमहानिर्देशक...

सीमा अतिक्रमणविरुद्ध विप्लव समूह सडकमा, पक्राउ पर्दै नेता कार्यकर्ता

काठमाडौं।सरकारले कुनै पनि राजनीतिक गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दल नेपाल कम्युनिष्ट पार्टी सीमा अतिक्रमणको विरोधमा सडकमा उत्रिएको छ। भारतले...