साझा पार्टी

‘पोखरेली मतदाताको भरोसा टुट्न दिने छैन’

साझा पार्टीका तर्फबाट कास्की क्षेत्र नं २ की उम्मेदवार रजनी केसीले आफूले पोखरेलीहरुको भरोसा टुट्न नदिने बताएकी छिन्। चुनावी घरदैलो अभियानका क्रममा बुधबार पोखरा महानगरपालिकाको वडा नं ९ का मतदातासँग भेट्दै केसीले आफूले सांसद पदको गरिमा बुझेको र त्यो गरिमा...

भारतको नयाँ नक्साको नेपालमाथि ठाडो हस्तक्षेपः साझा पार्टी

काठमाडौं।नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले हालै जारी गरेको नयाँ नक्सामा आफ्नो भूभाग दावी गरेकोप्रति साझा पार्टीले गम्भीर आपत्ति प्रकट गरेको छ। बुधबार साझा पार्टीले एक विज्ञप्ति जारी गर्दै भारतले हालै जारी गरेको नयाँ नक्सामा आफ्नो भूभाग दावी गरेको...

भक्तपुरमा साझा पार्टीको चुनावी प्रचार–प्रसार(फोटो फिचर)

काठमाडौं।साझा पार्टीले भक्तपुर क्षेत्र नं १ मा चुनावी प्रचार–प्रसार सुरु गरेको छ। पार्टीले आगामी १४ मंसिरमा हुने आसन्न उप निर्वाचनको लागि भक्तपुर क्षेत्र नं १ को (क)बाट सुरज प्रधानलाई उम्मेदवार बनाएको छ। अहिले उक्त क्षेत्रमा पार्टीका संयोजक रवीन्द्र मित्रलगायतका टोली...

सरकारको सातै प्रदेशका प्रमुख पदमुक्तको निर्णयप्रति साझा पार्टीको ध्यानाकर्षण(विज्ञप्ति)

काठमाडौं। सरकारले सात वटै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गराएकोप्रति साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका प्रवक्ता सूर्यराज आचार्यले सोमबार विज्ञप्ति जारी गर्दै सातवटै प्रदेशका प्रमुखहरुलाई एकैचोटी हटाउनु अनुदार लोकतन्त्रको एउटा ज्वलन्त उदाहारण भएको उल्लेख गरेका छन्। ‘सरकारको उक्त निर्णय...

दाङ प्रदेशसभामा साझा पार्टीको उम्मेदवार चौधरी

दाङ। आसन्न उपनिर्वाचनमा साझा पार्टीले दाङ क्षेत्र नं(३ (ख) बाट प्रदेशसभा उम्मेदवार शिबकुमार चौधरीलाई बनाउने घोषणा गरेको छ। पार्टीका संयोजक रवीन्द्र मिश्रले शनिवार दाङमै पुगेर उम्मेदवार घोषणा गरेका हुन। उममेदवार घोषणा पछि पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा सामाजिक...

साझा पार्टीको भक्तपुर प्रदेशसभा उम्मेदवारमा सुरज प्रधान

काठमाडौं।साझा पार्टीले भक्तपुर क्षेत्र नं १ (क)बाट सुरज प्रधानलाई प्रदेशसभा उम्मेदवार बनाउने निर्णय गरेको छ। बिहीबार पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले विज्ञप्ति जारी गर्दै यसअघि संयोजकको रुपमा रहेका प्रधानलाई प्रदेशसभा उम्मेदवार बनाउने घोषणा भएको जानकारी दिए। विगत लामो समयदेखि समाजसेवा र...

पछिल्ला समाचार

अघोरी बाबाकी श्रीमतीको काठमाडौंमा १७ करोडको घर

काठमाडौं।‘ ‘अघोरी बाबा’ उर्फ विजय केसीकी श्रीमती शारदा पाण्डेले आफूले कुनै लोभलालचमा लागेर बाबासँग बिहे नगरेको बताएकी छिन्। आफूसँग अमेरिकाको...

अन्ततः प्रधानमन्त्री ओलीले फेर्ने भए मन्त्री

काठमाडौं।अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन्। त्यसका लागि प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार करिब डेढघण्टा छलफल गरेका छन्।...

सरकारविरुद्ध बोले पूर्वकर्मचारीको पेन्सन रोकिने

काठमाडौं।सरकारविरुद्ध सार्वजनिक अभिव्यक्ति दिने पूर्वकर्मचारीको पेन्सन रोकिने गरी कानून बन्ने भएको छ। बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले जुटाएको सहमतिअनुसार गोप्य राख्नुपर्ने सूचना चुहाएको...

कुवेतका प्रधानमन्त्रीले दिए राजीनामा

काठमाडौं।कुवेतका प्रधानमन्त्री शेख जाबर अल–मुबारक अल–हमाद अल–सबाहले कुवेती अमिर समक्ष राजीनामा गरेका छन्। कुवेती समाचार संस्थाका अनुसार सरकारका कार्यहरुलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्रीले राजीनामा दिएका...

त्रिवि डिन कार्यालय नजिकै शव फेला

काठमाडौं।कीर्तिपुरमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ। अन्दाजी ३५र४० वर्षको जस्तो देखिने पुरुषको शव कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालय डिन कार्यालय नजीकै बिहीबार...