राजनीतिक दल

नयाँ मन्त्रीलाई सपथ ११ बजे

काठमाडौं।नवनियुक्त मन्त्रीहरूलाई बिहीबार पद तथा गोपनीयताको सपथ ग्रहण गराइने भएको छ। बिहीबार बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा नयाँ मन्त्रीहरूको सपथ ग्रहणको कार्यक्रम तयारी गरिएको राष्ट्रपति कार्यालयका सूचना अधिकारी एवम् उपसचिव श्रीधर गौतमले बताए। प्रधानमन्त्री केपी ओलीले बुधबार राति ६ मन्त्री...

भारतीय प्रधानमन्त्री मोदीको १०० करोड ओझेलमा

काठमाडौं।गतवर्ष वैशाख २८ गने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम भ्रमणका क्रममा जनकपुरको ऐतिहासिक १२ बिगाहा मैदानमा नागरिक अभिनन्दनलाई सम्बोधन गर्दै जनकपुरको धार्मिक तथा सांस्कृतिक रुपमा विकासका लागि १०० करोड भारतीय रुपैयाँ अनुदानको घोषणा गरे। तर, विभिन्न निकायबीच समन्वय नहुँदा घोषणा...

सरकारको २१ महिनाका २१ असफलता यसरी देखायो कांग्रेसले

काठमाडौं।प्रमुख विपक्षी दल नेपाली कांग्रेसले ओली नेतृत्वको सरकारको २१ महिनामा २१ असफलता औंल्याएको छ। ‘कम्युनिष्ट सरकारको २१ महिना २१ असफलता’ भनेरै कांग्रेसले बुँदागत रुपमै सरकारको असफलताबारे टिप्पणी गरेको छ। पार्टी कार्यालय सानेपामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रवक्ता विश्वप्रकाश शर्माले...

नेकपा नेताहरु हेलिकप्टरबाट घुम्न गए गोसाइँकुण्ड(तस्वीरमा हेर्नुस्)

काठमाडौं।सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेताहरू हेलिकप्टर चढेर रसुवाको गोसाइँकुण्ड पुगेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका बरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य युवराज ज्ञवाली हेलिकप्टरमा आइतबार गोसाइँकुण्ड पुगेका हुन्। त्यहाँ उनीहरुले दुई घण्टा बिताएका थिए। त्यहाँबाट फर्किएपछि प्रवक्ता श्रेष्ठले...

प्रधानमन्त्रीले मागे सचिवालय सदस्यका राजीनामा

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयका सबै सदस्यहरूको राजीनामा मागेका छन्। नयाँ पत्रिकाले लेखेअनुसार मन्त्रिपरिषद्को पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री ओलीले सचिवायका सबै सदस्यहरूको राजीनामा माग गरेका हुन्। प्रधानमन्त्री ओलीको मुख्य सल्लाहकारमा विष्णु रिमाल रहेका छन् भने विदेश मामिला सल्लाहकार राजन भट्टराई,...

उप निर्वाचनः नेकपाले गर्‍यो ३ जनाको नाम सिफारिस, कांग्रेसभित्र सकस

काठमाडौं।नेकपा, गण्डकी प्रदेश कमिटीले आसन्न कास्की क्षेत्र नं २ को उप निर्वाचनका लागि तीन जनाको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ। सिफारिस हुनेमा स्व. पर्यटनमन्त्री रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराईसहित सोमनाथ अधिकारी ‘प्यासी’ र राजकाजी गुरुङ ‘करण’ रहेका छन्। प्यासी...

चोरिएको अन्डरवेयरले डोर्‍यायो बग्दादीलाई मृत्युको मुखमा

काठमाडौं।अमेरिकी सैन्य कारबाहीमा मारिएका इस्लामिक स्टेट (आइएसआई)का नेता अबु बकर अल बग्दादीले आफ्नो तल्लो भागको भित्री वस्त्र अर्थात् कट्टु (अन्डरवेयर)सुरक्षित गर्न नसक्दा मारिएको पुष्टि भएको छ। कुर्दहरूको नेतृत्वमा रहेको सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ)ले बग्दादीको अन्डरवेयर आफूहरूले चोरेको बताएसँगै उनी मारिने...

सांसद आलम थप ५ दिन हिरासतमै

काठमाडौं।अदालतले सांसद मोहम्मद आफताब आलमलाई थप ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। जिल्ला अदालत रौतहटले सांसद आलमलाई थप ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति प्रहरीलाई दिएको हो। प्रहरीले म्याद थपका लागि उनलाई अदालतमा पेश गरेको थियो। झण्डै...

पछिल्ला समाचार

‘किरात राई संग्रहालय’लाई २३ लाख बढी सहयोग प्राप्त(विवरण सहित)

काठमाडौं।किरात राई जातिको कला, संस्कृति, सभ्यता, इतिहास, भेषभूषा तथा गरगहनाजस्ता सामग्रीको संरक्षण गर्ने उद्देश्यले खोटाङको रिब्दुङमा विगत ३ वर्षदेखि...

४ दर्जन प्रवासी नेपाली विज्ञको अपिल, ‘भोट साझा पार्टीलाई गर्नुस्’

काठमाडौं। नजिकिँदै गरेको आसन्न उप निर्वाचनमा साझा पार्टीलाई मतदान गर्न ४ दर्जनभन्दा बढी वैज्ञानिक तथा विज्ञहरुको समूहले सबै नेपाली मतदातालाई अपिल गरेको छ। शुक्रबार विज्ञप्ति...

थुनामा राख्ने आदेशविरुद्ध महराद्वारा उच्च अदालतमा निवेदन दर्ता

काठमाडौं।पूर्व सभामुख कृष्णबहादुर महराले काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको थुनछेक आदेश विरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन्। महराका कानुन व्यसायी...

लाखौं मूल्य बराबरको चामल गोदाममै कुहियो, सरकार मौन

काठमाडौं।काठमाडौंको थापाथलीस्थित कम्पनीको अञ्चल कार्यालयको गोदाममा राखिएको लाखौं मूल्य बराबरको चामल व्यवस्थापन गर्न नसक्दा गोदाममै कुहिएको छ। तर, सरोकारवाला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका जिम्मेवार...

यी हुन् मन्त्रिपरिषद् बैठकका २२ निर्णयहरु

काठमाडौं।मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक भएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका...