नेपाली कांग्रेस

ओलीले बोलाए सर्वपक्षीय बैठक

काठमाडौं।नेपाल र भारतबीचमा रहेको सीमा समस्यालगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठक आह्वान गरेका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालकाअनुसार पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीलगायतसँग प्रधानमन्त्रीले शनिबार छलफल गर्न लागेका हुन्। ‘प्रधानमन्त्रीले सीमा समस्या समाधानका लागि भारतसँग कूटनीतिक तवरले नै...

नेविसंघ पशुपतिद्वारा नयाँ भारतीय नक्साविरुद्ध प्रदर्शन

काठमाडौं।नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो राजनीतिक नक्सामा पारेको भन्दै नेविसंघ पशुपति क्याम्पसले प्रदर्शन गरेको छ। संघले शुक्रबार बिहान क्याम्पस परिसरबाट शुरु गरेको र्‍याली मित्रपार्क, विपलबोट, चाबहिल हुँदै फेरि कलेज परिसरमै आएर कोणसभामा परिणत गरेको थियो। सभालाई सम्बोधन गर्दै...

आलमको बयान सकिएन, हिरासतमै राख्न अदालतको आदेश

काठमाडौं।रौतहट बम विस्फोट घटनाका मुख्य अभियुक्त सांसद मोहम्मद अफताव आलमको बयान रौतहट जिल्ला अदालतमा जारी छ। आलमको बयान मंगलबार नसकिएकाले बुधबार बिहान १० बजे अदालतमा हाजिर गराउने गरी प्रहरीको जिम्मा लगाइएको छ। उनी लगायत १० जना विरुद्ध कर्तव्य ज्यान, ज्यान...

आलमलाई ३२ वर्ष कैद सजाय माग

काठमाडौं।जिल्ला सरकारी वकिल खडिन्द्रराज कटुवालले रौतहट निर्वाचन क्षेत्र–२ का प्रतिनिधिसभाका निलम्बित सदस्य मोहम्मद अफताब आलमलाई तीनवटा मुद्दामा ३२ वर्षको कैद सजाय माग दाबी गरको बताएका छन्। उनले पत्रकारहरुसँग आलमले प्रत्यक्षदर्शीको भनाइअनुसार दर्जनौं व्यक्तिलाई इँटाभट्टामा ज्यूँदै जलाएको आरोपमा मुद्दा चलाएको बताए। तर,...

सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्तः कांग्रेसको प्रतिक्रिया यस्तो

काठमाडौं।सरकारको सातै प्रदेशका प्रदेश प्रमुखलाई हटाएसँगैं कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार मनपरी निर्णय गरेर द्वन्द्व निम्त्याउने बाटोमा बताएका छन्। “सरकारले गर्नुपर्ने काम धेरै छन्। तर, सरकार द्वन्द्व नित्याउने बाटोमा लाग्यो। यस्तो पूर्वाग्रही कदमप्रति कांग्रेसको आपत्ति छ।”उनले भने। संवैधानिक बाटोबाट नियुक्त भएका...

आलमविरुद्ध प्रहरीको यी तीन आरोप

काठमाडौं।नेपाली कांग्रेस रौतहटका नेता एवं प्रतिनिधिसभा सदस्य महम्मद आफताब आलमविरुद्ध प्रहरीले तीनवटा आरोप लगाएको छ। प्रहरीले अनुसन्धान सकेर शुक्रबार सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा आलमलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी तीनवटा आरोप लगाई जन्मकैद सजाय माग...

उप निर्वाचनः नेकपाले गर्‍यो ३ जनाको नाम सिफारिस, कांग्रेसभित्र सकस

काठमाडौं।नेकपा, गण्डकी प्रदेश कमिटीले आसन्न कास्की क्षेत्र नं २ को उप निर्वाचनका लागि तीन जनाको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ। सिफारिस हुनेमा स्व. पर्यटनमन्त्री रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराईसहित सोमनाथ अधिकारी ‘प्यासी’ र राजकाजी गुरुङ ‘करण’ रहेका छन्। प्यासी...

उपनिर्वाचनः उम्मेदवार छान्न कांग्रेसलाई सकस

काठमाडौं।उपनिर्वाचनमा संघ र प्रदेशतर्फका उम्मेदवार तय गर्न प्रमुख प्रतिपक्ष कांग्रेसमा सकस भइरहेको छ। उम्मेदवारी दर्ताका लागि एक साता मात्र समय बाँकी रहेको बेला कांग्रेसले उम्मेदवारको टुंगो लगाउन सकेको छैन। उपनिर्वाचन आगामी १४ मंसिरमा हुने भएको छ। निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक...

सांसद आलम थप ५ दिन हिरासतमै

काठमाडौं।अदालतले सांसद मोहम्मद आफताब आलमलाई थप ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। जिल्ला अदालत रौतहटले सांसद आलमलाई थप ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति प्रहरीलाई दिएको हो। प्रहरीले म्याद थपका लागि उनलाई अदालतमा पेश गरेको थियो। झण्डै...

पछिल्ला समाचार

अघोरी बाबाकी श्रीमतीको काठमाडौंमा १७ करोडको घर

काठमाडौं।‘ ‘अघोरी बाबा’ उर्फ विजय केसीकी श्रीमती शारदा पाण्डेले आफूले कुनै लोभलालचमा लागेर बाबासँग बिहे नगरेको बताएकी छिन्। आफूसँग अमेरिकाको...

अन्ततः प्रधानमन्त्री ओलीले फेर्ने भए मन्त्री

काठमाडौं।अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन्। त्यसका लागि प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार करिब डेढघण्टा छलफल गरेका छन्।...

सरकारविरुद्ध बोले पूर्वकर्मचारीको पेन्सन रोकिने

काठमाडौं।सरकारविरुद्ध सार्वजनिक अभिव्यक्ति दिने पूर्वकर्मचारीको पेन्सन रोकिने गरी कानून बन्ने भएको छ। बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले जुटाएको सहमतिअनुसार गोप्य राख्नुपर्ने सूचना चुहाएको...

कुवेतका प्रधानमन्त्रीले दिए राजीनामा

काठमाडौं।कुवेतका प्रधानमन्त्री शेख जाबर अल–मुबारक अल–हमाद अल–सबाहले कुवेती अमिर समक्ष राजीनामा गरेका छन्। कुवेती समाचार संस्थाका अनुसार सरकारका कार्यहरुलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्रीले राजीनामा दिएका...

त्रिवि डिन कार्यालय नजिकै शव फेला

काठमाडौं।कीर्तिपुरमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ। अन्दाजी ३५र४० वर्षको जस्तो देखिने पुरुषको शव कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालय डिन कार्यालय नजीकै बिहीबार...