संघीय सरकार

आईसीयूमा राखेर प्रधानमन्त्रीको गोप्य रुपमा डायलाइसिस

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘डायलाइसिस’ गरिएको छ। प्रधानमन्त्रीलाई बुधबार बिहान नियमित परीक्षणका लागि लगिएको बताइए पनि आईसीयूमा राखेर खोप्य रुपमा डाइलाइसिस गरिएको सामाचार आजको कान्तिपुर दैनिकमा छ। प्रधानमन्त्रीको निजी चिकित्सक प्राडा दिव्यसिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर...

मन्त्रिपरिषद् हेरफेर प्रधानमन्त्रीको अधिकारः मन्त्री बस्नेत

सुर्खेत। वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रिपरिषद् हेरफेर गर्ने प्रधानमन्त्रीको अधिकार भएको बताएका छन्। सुर्खेत विमानस्थलमा प्रेस सङ्गठन सुर्खेतले शनिवार गरेको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले मन्त्रिपरिषद् कस्तो बनाउने र मन्त्रीहरु हेरफेर गर्ने अधिकार प्रधानमन्त्रीकै भएको बताएका हुन। पत्रकारको प्रश्नमा...

पछिल्ला समाचार

अघोरी बाबाकी श्रीमतीको काठमाडौंमा १७ करोडको घर

काठमाडौं।‘ ‘अघोरी बाबा’ उर्फ विजय केसीकी श्रीमती शारदा पाण्डेले आफूले कुनै लोभलालचमा लागेर बाबासँग बिहे नगरेको बताएकी छिन्। आफूसँग अमेरिकाको...

अन्ततः प्रधानमन्त्री ओलीले फेर्ने भए मन्त्री

काठमाडौं।अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन्। त्यसका लागि प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार करिब डेढघण्टा छलफल गरेका छन्।...

सरकारविरुद्ध बोले पूर्वकर्मचारीको पेन्सन रोकिने

काठमाडौं।सरकारविरुद्ध सार्वजनिक अभिव्यक्ति दिने पूर्वकर्मचारीको पेन्सन रोकिने गरी कानून बन्ने भएको छ। बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले जुटाएको सहमतिअनुसार गोप्य राख्नुपर्ने सूचना चुहाएको...

कुवेतका प्रधानमन्त्रीले दिए राजीनामा

काठमाडौं।कुवेतका प्रधानमन्त्री शेख जाबर अल–मुबारक अल–हमाद अल–सबाहले कुवेती अमिर समक्ष राजीनामा गरेका छन्। कुवेती समाचार संस्थाका अनुसार सरकारका कार्यहरुलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्रीले राजीनामा दिएका...

त्रिवि डिन कार्यालय नजिकै शव फेला

काठमाडौं।कीर्तिपुरमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ। अन्दाजी ३५र४० वर्षको जस्तो देखिने पुरुषको शव कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालय डिन कार्यालय नजीकै बिहीबार...