संवाददाता

नेकपा नेताहरु हेलिकप्टरबाट घुम्न गए गोसाइँकुण्ड(तस्वीरमा हेर्नुस्)

काठमाडौं।सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेताहरू हेलिकप्टर चढेर रसुवाको गोसाइँकुण्ड पुगेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका बरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य युवराज ज्ञवाली हेलिकप्टरमा आइतबार गोसाइँकुण्ड पुगेका हुन्। त्यहाँ उनीहरुले दुई घण्टा बिताएका थिए। त्यहाँबाट फर्किएपछि प्रवक्ता श्रेष्ठले...

डा. केसी अस्पताल भर्ना

काठमाडौं।अनसन बसेको सातौँ दिनमा बरिष्ठ चिकित्सक डा. गोविन्द केसी अस्पताल भर्ना भएका छन्। डडेल्धुरा पुगेर सत्रौँ अनसन सुरु गरेको एक हप्तामा स्वास्थ्य अवस्था बिग्रिएपछि डा. केसीलाई डडेल्धुरा अस्पताल भर्ना गरिएको हो। डडेल्धुरा जिल्ला अस्पतालका अनुसार डा. केसीको ब्लड प्रेसर घट्न लागेको,...

विषादी परीक्षणको लागि नाकामै प्रयोगशाला

काठमाडौं।नेपालमा आयात हुने मुख्य भन्सार नाकामा विषादी परीक्षण गर्नका लागि प्रयोगशाला स्थापना गरिने तयारी भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्नका लागि भन्सार नाकामै प्रयोगशाला स्थापना गर्न लागेको हो। विभिन्न १२ स्थानमा...

कैदीबन्दीको गुनासोः ६० रुपैयाँले दैनिकी काट्नै गाह्रो

काठमाडौं।महान्यायाधिवक्ता कार्यालयले गरेको कारागार अनुगमनमा देशभरका अधिकांश कारागारको अवस्था नाजुक रहेको पाइएको छ। बाँके, बर्दिया, नवलपरासी, चितवन, कञ्चनपुर, प्यूठान र रूपन्देहीलगायतका जिल्लाका कारागारमा क्षमताभन्दा बढी कैदी र थुनुवा रहेको पाइएको हो। नवलपरासी–बर्दघाट सुस्ता पूर्वमा कारागार कार्यालय नभएको र सर्लाहीमा कारागार बन्दै...

प्रधानमन्त्रीले मागे सचिवालय सदस्यका राजीनामा

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयका सबै सदस्यहरूको राजीनामा मागेका छन्। नयाँ पत्रिकाले लेखेअनुसार मन्त्रिपरिषद्को पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री ओलीले सचिवायका सबै सदस्यहरूको राजीनामा माग गरेका हुन्। प्रधानमन्त्री ओलीको मुख्य सल्लाहकारमा विष्णु रिमाल रहेका छन् भने विदेश मामिला सल्लाहकार राजन भट्टराई,...

प्रदूषण गर्ने संस्था कारबाहीमा

काठमाडौं।देशभरका २६ विभिन्न अस्पताल र उद्योग प्रतिष्ठान वातावरण प्रदूषण गरेबापत कारबाहीमा परेका छन्। वातावरण विभागले ती अस्पताल र उद्योग प्रतिष्ठानलाई कारबाही गरेको हो। रोग नियन्त्रण गर्ने निकाय नै वातावरण प्रदूषण गर्न सक्रिय रहेको वातावरण विभागको तथ्याङ्कले देखाउँछ। २६ मध्ये १२ वटा...

सुस्ता र कालापानीको समस्या समाधान गर्ने जिम्मा परराष्ट्र सचिवस्तरीय संयन्त्रलाई

काठमाडौं।भारतबीच सीमा समस्या कायम छ। चीनसँग भने खासै सीमा विवाद छैन। नेपाल–भारतबीच एक हजार ८८० किलोमिटर र नेपाल–चीनबीच एक हजार ४१४ किलोमिटर सिमाना छ। समस्या सुल्झँदै जाँदा यी क्षेत्रमा सिमाना घटबढ भइरहेको नापी विभागले जनाएको छ। कालापानी, सुस्ता, टनकपुर,...

भ्रमण वर्षको आधार बन्दैः १० महिनामा १० लाख पर्यटक भित्रिए

काठमाडौं।विगत १० महिनाको अवधिमा करिब १० लाख पर्यटक नेपाल भित्रिएका छन्। अध्यागमन विभागका अनुसार सन् २०१९ को अक्टोबरसम्म नौ लाख ७५ हजार ५५७ जनाले नेपाल भ्रमण गरेका छन्। यो सङ्ख्या गत वर्षको तुलनामा आठ प्रतिशतले बढी हो। नेपाल घुमघामका लागि मुख्य...

इरानमा भूकम्पः ५ को मृत्यु, १०० बढी घाइते

काठमाडौं।इरानको उत्तर–पश्चिम अजरबैजान प्रान्तमा गएको भूकम्पका कारण कम्तीमा पाँचजनाको मृत्यु भएको छ। भूकम्पमा १०० जनाभन्दा बढी घाइते भएका बताइएको छ। भागदौड मच्चिँदा धेरैजना घाइते भएको स्थानीय अधिकारीहरुले जनाएका छन्। स्थानीय समयअनुसार शुक्रबार बिहान ५.९ म्याग्निच्यूडको भूकम्प गएको इरानको भौगर्भिक केन्द्रले जनाएको...

सोमालियामा बाढीः २५ को मृत्यु

काठमाडौं। अफ्रिकी मुलुक सोमालियामा हालैका दिनमा भएको भारी वर्षाका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार बाढीबाट अरु ४७ जना घाइते भएका छन्। सोमालियका विभिन्न भूभागमा बाढीबाट जोगिन दुई लाख ७० हजार मानिस अन्यत्र विस्थापित भएका...

About Me

128 POSTS
0 COMMENTS
- Advertisement -

Latest News

अघोरी बाबाकी श्रीमतीको काठमाडौंमा १७ करोडको घर

काठमाडौं।‘ ‘अघोरी बाबा’ उर्फ विजय केसीकी श्रीमती शारदा पाण्डेले आफूले कुनै लोभलालचमा लागेर बाबासँग बिहे नगरेको बताएकी छिन्। आफूसँग अमेरिकाको...
- Advertisement -

अन्ततः प्रधानमन्त्री ओलीले फेर्ने भए मन्त्री

काठमाडौं।अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन्। त्यसका लागि प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार करिब डेढघण्टा छलफल गरेका छन्।...

सरकारविरुद्ध बोले पूर्वकर्मचारीको पेन्सन रोकिने

काठमाडौं।सरकारविरुद्ध सार्वजनिक अभिव्यक्ति दिने पूर्वकर्मचारीको पेन्सन रोकिने गरी कानून बन्ने भएको छ। बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले जुटाएको सहमतिअनुसार गोप्य राख्नुपर्ने सूचना चुहाएको...

कुवेतका प्रधानमन्त्रीले दिए राजीनामा

काठमाडौं।कुवेतका प्रधानमन्त्री शेख जाबर अल–मुबारक अल–हमाद अल–सबाहले कुवेती अमिर समक्ष राजीनामा गरेका छन्। कुवेती समाचार संस्थाका अनुसार सरकारका कार्यहरुलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्रीले राजीनामा दिएका...

त्रिवि डिन कार्यालय नजिकै शव फेला

काठमाडौं।कीर्तिपुरमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ। अन्दाजी ३५र४० वर्षको जस्तो देखिने पुरुषको शव कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालय डिन कार्यालय नजीकै बिहीबार...