संवाददाता

दुई रेल आपसमा ठोक्किँदा १६ जनाको मृत्यु, दर्जनौं घाइते

काठमाडौं।बंगलादेशमा दुईवटा रेल आपसमा ठोक्किँदा कम्तीमा १६ जनाको ज्यान गएको छ। मंगलबार बिहान भएको उक्त दुर्घटनामा परी अन्य ४० जना भन्दा बढी घाइते भएका त्यहाँको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ। दुर्घटनामा क्षतिग्रस्त भएको रेलमा फसेका यात्रुलाई उद्धार...

भारतलाई पत्र लेख्दै डा. केसीले अनसन स्थगित गरे

काठमाडौं।भारतलाई पत्र लेख्दै ९ दिनदेखि अनसनरत डा. गोविन्द केसीले आफ्नो अनसन अन्त्य गरेका छन्। सीमा मिचिएको विरोधमा समर्थन गर्दै अनसनरत डा. केसीले अनिश्चितकालका लागि अनसन स्थगित गरेका हुन्।  डडेलधुरामा अनसन बसेको नौ दिनमा उनले आन्दोलन स्थगित गरे। भारतले नेपाली भूति मिचेर...

कंगनाको पारिश्रमिक ४० करोड

काठमाडौं।बलिउडकी सबैभन्दा महंगी नायिका कंगना रनौतले पछिल्लो समय एउटा फिल्मबाट २५ करोड भारतीय रुपैयाँ अर्थात् ४० करोड पारिश्रमिक लिएकी छन्। उनले सर्वाधिक महँगो पारिश्रमिक लिएको भनिएको फिल्म ‘पंगा’ दर्शकमाझ आउन लागेको हो। यो फिल्म एक्सन प्रधान र बदलाको भावको भएको...

कृषि क्षेत्रमा कामदार लान जापान इच्छुक

काठमाडौं।नेपालबाट विशिष्टीकृत सीप भएका कामदार लैजान सुस् गरेको जापानले अब कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने भएको छ। जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका उपमहानिर्देशक ताकामी नाकाडा नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग गरेको भेटमा त्यस्तो...

सीमा अतिक्रमणविरुद्ध विप्लव समूह सडकमा, पक्राउ पर्दै नेता कार्यकर्ता

काठमाडौं।सरकारले कुनै पनि राजनीतिक गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दल नेपाल कम्युनिष्ट पार्टी सीमा अतिक्रमणको विरोधमा सडकमा उत्रिएको छ। भारतले जारी गरेको नयाँ नक्साबारे चौतर्फी आलोचना भइरहँदा विप्लव समूहका नेता कार्यकर्तासमेत सीमा अतिक्रमणविरुद्ध सडक प्रदर्शनमा...

बंगलादेशका राष्ट्रपति मंगलबार नेपाल आउँदै

काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार(भोलि) नेपालको चार दिने औपचारिक सद्भावना भ्रमणमा आउँदै छन्। राष्ट्रपति हमिद कात्तिक २९ गतेसम्म ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमण आउँदैछन्। राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...

अघोरी बाबाकी श्रीमतीविरुद्ध ठगी मुद्दा चलाउने तयारी

काठमाडौं।‘अघोरी बाबा’उर्फ विजय केसीकी श्रीमती शारदा पाण्डे आज थुनामै रहने भएकी छन्। उनीविरुद्ध उजुरी दिने चितवनकी युवतीसँग प्रहरीले छलफल गराए पनि सहमति नभएपछि शारदा थुनामै रहने भएकी हुन्। प्रहरीले पक्राउ गरेको २४ घण्टासम्म सोधपुछका लागि थुनामा राख्न पाउँछ। त्यसपछि थप अनुसन्धान...

ओली र प्रचण्डबीच ‘वान टू वान’वार्ता

काठमाडौं।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमबार बस्दै छ। नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार भएको ‘वान टु वान’ छलफलमा सोमबार सचिवालय बैठक बस्ने सहमति जुटेको हो। नेकपाका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सचिवालय...

‘प्याडम्यान’बन्ने सरकारको सपना अपूरै

काठमाडौं।सामुदायिक विद्यालयका १४ लाख छात्रालाई मंसिरमा सेनेटरी प्याड बाँड्ने कार्य पूरा नहुने भएको छ। अहिलेसम्म कार्यविधि र बजेट व्यवस्थापन नभएकाले मंसिरभित्रै ‘प्याडम्यान’ बन्ने सरकारको सपना अधुरै रहने निश्चित भएको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १ मंसिरबाट सबै सामुदायिक विद्यालयका कक्षा...

सीमा विवादः वार्ताबाट समाधान गर्न भारत सकारात्मक

काठमाडौं।नेपाल–भारतबीच उत्पन्न सीमा विवाद समाधान गर्न भारत सकारात्मक बन्ने संकेत देखिएको छ। नेपाल सरकारले कूटनीतिक र राजनीतिक पहल थाल्ने बताइरहेको बेला भारतले वार्तामार्फत सीमा विवाद समाधान गर्न सकिने बताएको पराराष्ट्र मन्त्रालय स्रोतले बताएको छ। तर, औपचारिक रूपमा भारतले वार्तामार्फत सीमा विवाद...

About Me

128 POSTS
0 COMMENTS
- Advertisement -

Latest News

अघोरी बाबाकी श्रीमतीको काठमाडौंमा १७ करोडको घर

काठमाडौं।‘ ‘अघोरी बाबा’ उर्फ विजय केसीकी श्रीमती शारदा पाण्डेले आफूले कुनै लोभलालचमा लागेर बाबासँग बिहे नगरेको बताएकी छिन्। आफूसँग अमेरिकाको...
- Advertisement -

अन्ततः प्रधानमन्त्री ओलीले फेर्ने भए मन्त्री

काठमाडौं।अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन्। त्यसका लागि प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार करिब डेढघण्टा छलफल गरेका छन्।...

सरकारविरुद्ध बोले पूर्वकर्मचारीको पेन्सन रोकिने

काठमाडौं।सरकारविरुद्ध सार्वजनिक अभिव्यक्ति दिने पूर्वकर्मचारीको पेन्सन रोकिने गरी कानून बन्ने भएको छ। बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले जुटाएको सहमतिअनुसार गोप्य राख्नुपर्ने सूचना चुहाएको...

कुवेतका प्रधानमन्त्रीले दिए राजीनामा

काठमाडौं।कुवेतका प्रधानमन्त्री शेख जाबर अल–मुबारक अल–हमाद अल–सबाहले कुवेती अमिर समक्ष राजीनामा गरेका छन्। कुवेती समाचार संस्थाका अनुसार सरकारका कार्यहरुलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्रीले राजीनामा दिएका...

त्रिवि डिन कार्यालय नजिकै शव फेला

काठमाडौं।कीर्तिपुरमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ। अन्दाजी ३५र४० वर्षको जस्तो देखिने पुरुषको शव कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालय डिन कार्यालय नजीकै बिहीबार...