संवाददाता

दाइजोमा भालु र सर्प

काठमाडौं।विवाह कर्ममा छोरी पक्षले सामान्यतयाः गरगहना र लत्ताकपडा दिने चलन छ। कानूनतः दाइजो लेनदेन गर्न नपाइने भए पनि व्यवहारबाट चलन अझै पूर्ण रुपमा हटिसकेको छैन। तराईमा दाइजोमा नगदसँगै सवारी साधनसम्मको माग गरिन्छ। तर, तराईमै बसोबास गर्ने मुस्लिम समुदायअन्तर्गतको नट जातिले...

चिलीमा संकटकाल घोषणा

काठमाडौं।चिलीको सान्टियागो राज्यमा शुक्रबार संकटकालको घोषणा गरिएको छ। मेट्रो टिकटको मुल्यवृद्धि भएको विरोधमा हिंसात्मक आन्दोलन भएको भोलिपल्ट चिलीका राष्ट्रपति सेबास्टीअन पिनेराले संकटकालको घोषणा गरेका हुन्। संकटकाल घोषणासँगै सुरक्षाको जिम्मेवारी सेनालाई दिइएको अधिकारीहरुले बताएका छन्। शुक्रबार भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीकाबीचमा...

सुन खानी भत्किँदा १५ को मृत्यु, १३ बेपत्ता

काठमाडौं।रूसको साइबेरिया क्षेत्रमा शनिबार एक सुन खानी भत्किँदा कम्तीमा १५ जनाको ज्यान गएको छ। घटनामा कम्तीमा १३ जना पुरिएर बेपत्ता भएका रुसी अधिकारीहरुले बताएका छन्। गैरकानूनी रूपमा सुन निकाल्न साइबा नदीमा बनाइएको गैरकानूनी बाँध भत्किँदा क्रास्नोभास्र्कस्थित खानीमा काम गर्ने श्रमिकको...

अमिताभ डिस्चार्ज, स्वास्थ्य सामान्य

काठमाडौं।बलिउड महानायक अमिताभ बच्चन अस्पतालबाट डिस्चार्ज भएका छन्। मुम्बईको नानावती अस्पतालमा चारदिन देखि उपचाररत बच्चनलाई शुक्रबार साँझ अस्पतालले डिस्चार्ज गरेको भारतीय मिडियाहरुले जनाएका छन्। नियमित चेकअप भन्दै उनलाई मंगलबार बिहान ३ बजे अस्पताल भर्ना गरिएको थियो। अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई लिन...

दुर्घटनामा प्रहरी जवानको मृत्यु

काठमाडौं।सुनसरीको दुहवीमा दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा दङ्गा नियन्त्रण प्रहरी गण दुहवीमा कार्यरत त्रियुगा नगरपालिका–१३ का २८ वर्षीय सुजन रेग्मी रहेको छन्। दुहवी नगरपालिक–२ दङ्गा नियन्त्रण प्रहरी गण गेट अगाडि को १ ख ५६७२ नम्बरको आदम...

चिनियाँ अभिनेत्री छिङ बनिन् नेपाल भ्रमण वर्षको सद्भावना दूत

काठमाडौं।चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्ष सन् २०२० को सद्भावना दूत बनेकी छिन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा छिङलाई सद्भावना दूत नियुक्त गरिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले छिङलाई सद्भावना दूत नियुक्त गर्दै नेपाल भ्रमण वर्षले ठूलो...

सुन्दर अनि ऐतिहासिक सिंजा उपत्यका

जुम्ला। तत्कालीन शक्तिशाली खस साम्राज्यको राजधानी मानिने ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक महत्वको बोकेको जुम्लाको सिंजा उपत्यका।

चीन भ्रमण फलदायीः मुख्यमन्त्री पोखरेल

रुपन्देही। प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले चीन भ्रमण फलदायी भएको बताएका छन्। विकास, द्विपक्षीय सम्बन्ध र अनुभव आदानप्रदानका लागि मुख्यमन्त्रीको भ्रमण अत्यन्तै फलदायी भएको मुख्यमन्त्री कार्यालयका प्रेस सल्लाहकार शेरबहादुर कसीले शनिवार प्रेस विज्ञप्तिमार्फत जानकारी दिए। चीनको सिचुवान प्रान्तले आयोजना...

हेटौँडा–काठमाडौँ सुरुङमार्ग प्रदेश सरकारले बनाउने

हेटौंडा। बहुचर्चित हेटौँडा–काठमाडौँ सुरुङमार्ग प्रदेश नं ३ सरकार आफैँले निर्माण गर्ने भएको छ। प्रदेश सरकारले हेटौँडा काठमाडौँलाई सुरुङमार्गमार्फत जोड्ने तयारीलाई तीव्र पारेको छ। सुरुङमार्गलाई प्रदेश सरकारले आफ्नो पहिलो नीति तथा कार्यक्रममा नै गौैरवको आयोजनाको रुपमा अगाडि सारेको भए पनि निजी कम्पनीको...

मन्त्रिपरिषद् हेरफेर प्रधानमन्त्रीको अधिकारः मन्त्री बस्नेत

सुर्खेत। वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रिपरिषद् हेरफेर गर्ने प्रधानमन्त्रीको अधिकार भएको बताएका छन्। सुर्खेत विमानस्थलमा प्रेस सङ्गठन सुर्खेतले शनिवार गरेको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले मन्त्रिपरिषद् कस्तो बनाउने र मन्त्रीहरु हेरफेर गर्ने अधिकार प्रधानमन्त्रीकै भएको बताएका हुन। पत्रकारको प्रश्नमा...

About Me

128 POSTS
0 COMMENTS
- Advertisement -

Latest News

अघोरी बाबाकी श्रीमतीको काठमाडौंमा १७ करोडको घर

काठमाडौं।‘ ‘अघोरी बाबा’ उर्फ विजय केसीकी श्रीमती शारदा पाण्डेले आफूले कुनै लोभलालचमा लागेर बाबासँग बिहे नगरेको बताएकी छिन्। आफूसँग अमेरिकाको...
- Advertisement -

अन्ततः प्रधानमन्त्री ओलीले फेर्ने भए मन्त्री

काठमाडौं।अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन्। त्यसका लागि प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार करिब डेढघण्टा छलफल गरेका छन्।...

सरकारविरुद्ध बोले पूर्वकर्मचारीको पेन्सन रोकिने

काठमाडौं।सरकारविरुद्ध सार्वजनिक अभिव्यक्ति दिने पूर्वकर्मचारीको पेन्सन रोकिने गरी कानून बन्ने भएको छ। बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले जुटाएको सहमतिअनुसार गोप्य राख्नुपर्ने सूचना चुहाएको...

कुवेतका प्रधानमन्त्रीले दिए राजीनामा

काठमाडौं।कुवेतका प्रधानमन्त्री शेख जाबर अल–मुबारक अल–हमाद अल–सबाहले कुवेती अमिर समक्ष राजीनामा गरेका छन्। कुवेती समाचार संस्थाका अनुसार सरकारका कार्यहरुलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्रीले राजीनामा दिएका...

त्रिवि डिन कार्यालय नजिकै शव फेला

काठमाडौं।कीर्तिपुरमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ। अन्दाजी ३५र४० वर्षको जस्तो देखिने पुरुषको शव कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालय डिन कार्यालय नजीकै बिहीबार...